9858031095  Yogasamitinepal@gmail.com Pan: 1588/075-076
Yoga Logo
Nepalgunj 2 Banke
Yoga Logo

Our Branches

प्रथम योग केन्द्र- ने.ग.उप.म.न.पा. वडा नं. ८ स्थित- बाँके आयुर्वेद स्वास्थ्य केन्द्र
दोस्रो योग केन्द्र- ने.ग.उ.म.न.पा. वडा नं. ९ स्थित रामलिला मैदान परिसर स्थित योग केन्द्र
तेस्रो योग केन्द्र- ने.ग.उ.म.न.पा. वडा नं.१३ स्थित सरस्वति मन्दिर संगीतालय, रामबाग योग केन्द्र
चौथौं योग केन्द्र- ने.ग.उ.म.न.पा. वडा नं. ६ फुल्टेका स्थित हडियाबाबा आश्रम मन्दिर संगीतालय, परिसरको लक्ष्मी नारायण मन्दिर योग केन्द्र
पाँचौं योग केन्द्र- ने.ग.उ.म.न.पा. वडा नं. ४ गणेशपुरमा स्थित- शहरी स्वास्थ्य प्रवर्द्धन योग केन्द्र
छैठौं योग केन्द्र- ने.ग.उ.म.न.पा. वडा नं. २ न्यू रोड स्थित- नर्बदेश्वर महादेव मन्दिरको योग केन्द्र
सातौं योग केन्द्र- ने.ग.उ.म.न.पा. वडा नं. १० भुकुटीनगर स्थित- भुकुटीनगर टोल विकास समितिको सामुदायिक भवन योग केन्द्र
आठौं योग केन्द्र- ने.ग.उ.म.न.पा. वडा नं. १८ कारकाँदो स्थित- जुडोहल कारकादो योग केन्द्र
नवौं योग केन्द्र- ने.ग.उ.म.न.पा. वडा नं. २२ स्थित रामजानकी मन्दिर परिसर योग केन्द्र
दसौं योग केन्द्र- रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं. ९ स्थित समावेशी टोल योग केन्द्र
एघारौं योग केन्द्र- नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. १ स्थित श्री सोमनाथ दुर्गा तथा शिव मन्दिर योग केन्द्र
बाह्रौं योग केन्द्र- बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. २ स्थित शान्ति महिला जागृति बहुउद्धेश्यीय सहकारी संस्थाको हल योग केन्द्र
तेह्रौं योग केन्द्र- बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. २ स्थित सिमलखल्ला सामुदायिक वनको कार्यालय योग केन्द्र
चौधौं योग केन्द्र- नेपालगंज उप-महानगरपालिका वडा नं. १२ स्थित नेपालगंज उप-महानगरपालिकाको परिसरको योग केन्द्र
पन्ध्रौं योग केन्द्र- नरैनापुर गाउँपालिका वडा नं. ४ स्थित स्वास्थ्य केन्द्रको हलको योग केन्द्र
सोह्रौं योग केन्द्र- सुर्खेत जिल्ला भेरी गंगा नगरपालिका वडा नं. १२ छिन्चु स्थित-दुर्गा मन्दिर परिसरको सभा हल योग केन्द्र
सत्रौं योग केन्द्र-जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं. ४, खलङ्गा स्थितः दरवार परिसर भित्र जिल्ला समन्वय समितिको सभाहल योग केन्द्र
अठारौं योग केन्द्र- नेपालगंज उप-महानगरपालिका वडा नं. १० गोसाई गाउँ स्थित- नगरपालिका द्वारा निर्मित हल योग केन्द्र
उन्नाइसौं योग केन्द्र- भारतको रुपईडिहा स्थित-लर्डबुद्ध डिग्री कलेजको हल योग केन्द्र
बिसौं योग केन्द्र- नेपालगंज उप-महानगरपालिका वडा नं. ८ मा स्थित- कसौधन धर्मशालाको हल योग केन्द्र
एक्काइसौं योग केन्द्र- नेपालगंज उप-महानगरपालिका वडा नं.२१ मा स्थित रेडक्रस भवन पुरैनी योग केन्द्र
बाइसौँ योग केन्द्र- डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टी – डुडुवा योग केन्द्र
तेइसौं योग केन्द्र- जानकी योग केन्द्र
चौबिसौं योग केन्द्र- कोहलपुर न.पा. वडा नं. १४ हवल्दारपुर स्थित हवल्दापुर योग केन्द्र
पच्चिसौं योग केन्द्र- जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. २ मा स्थित-फुटाहा योग केन्द्र
छब्बीसौं योग केन्द्र- नेपालगंज उप-महानगरपालिका वडा नं. २० मा स्थित राँझा योग केन्द्र
सत्ताइसौं योग केन्द्र- नेपालगंज उप-महानगरपालिका वडा नं. १ सुर्खेत रोड स्थित-धम्बोझी योग केन्द्र
अठ्ठाइसौं योग केन्द्र- नेपालगंज उप-महानगरपालिका वडा नं. १ चन्दननाथ टोल स्थित गायत्री मन्दि परिसर-गायत्री योग केन्द्र
उन्तीसौं योग केन्द्र- बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा नं. ८ औरी स्थित-औरी योग केन्द्र
तीसौं योग केन्द्र- राप्ती सोनारी गाउँ पालिका वडा सोनारीयोग केन्द्र
एकतीसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा नं.-२ "के" गाउँ स्थित नवदुर्गा भवानी मन्दिर परिसर योग केन्द्र
बत्तिसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा ३ खजुरा बजार स्थित श्री लक्ष्मी नारायण मन्दिर परिसर- खजुरा-३ योग केन्द्र
तेत्तिसौं योग केन्द्र- नेपालगंज उप-महानगरपालिका वडा नं. १९ बसुदेवपुर - योग केन्द्र
चौतिसौं योग केन्द्र- नेपाल चिकित्सक संघ भेरी शाखा बाँकेको सभाहल-योग केन्द्र
पैतिसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा नं. २ के गाउँ स्थित २ नं. वडा कार्यालय परिसर-(अस्थायी रुपमा सुरुवात "के" गाउँ ७२ नं. समाजसेवी बुद्धिजिवी श्री रामचरण वि.सी.ज्यूको घर परिसर) योग केन्द्र
छत्तिसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा नं. ४ स्थित ई गाउँ ४ नं. वडा कार्यालयको परिसर- योग केन्द्र
सैतिसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा नं. २ एल गाउँ स्थित श्री गुराँस चाइल्ड एकाडेमी स्कूल परिसर- योग केन्द्र
अठ्तीसौ बिशेष योग केन्द्र- जिल्ला प्रशासन कार्यालय बाँकेको परिसर-योग केन्द्र
उन्चालिसौं योग केन्द्र- नेपालगंज उप-महानगरपालिका वडा नं. ८ त्रिभुवन चोक पुर्व स्थित श्री महाकाली मन्दिर परिसर- योग केन्द्र
चालिसौं योग केन्द्र जिल्ला बर्दिया बढैयाताल गाउँ पालिका वडा नं. ८ नयाँ बस्ती स्थित मयुर युवा क्लव भवन परिसर योग केन्द्र
एकचालिसौं योग केन्द्र- जिल्ला बर्दिया बढैयाताल गाउँ पालिका वडा नं. ८ सितला बजार -योग केन्द्र
बयालिसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा नं. १ जलपोखरी स्थित तिर्खा आधारभुत विद्यालयको प्राङ्गण- खजुरा-१ योग केन्द्र
त्रिचालिसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा नं. २"सि" गाउँ स्थित अमर मा.वि. विद्यालय परिसर योग केन्द्र
चवालिसौं योग केन्द्र- नेपागंज उप-महानगरपालिका वडा नं. २ पुष्पलाल चोक
पैतालिसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा नं. १ बहादुरपुर सैनिक गाउँ स्थित शिव मन्दिरको प्राङ्गण- योग केन्द्र
छ्यालिसौं योग केन्द्र- जानकी गाउँ पालिका वडा नं. १ शिवपुरी गाउँ स्थित -योग केन्द्र
सत्वालिसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा नं. ३ सन्तकुटी गाउँ स्थित जनता मा.वि.को प्राङ्गण- योग केन्द्र
अठ्चालिसौं योग केन्द्र- खजुरा गाउँ पालिका वडा नं. ५ बसन्तपुर ऐलानी स्थित माई भगवती मन्दिर परिसर प्राङ्गण योग केन्द्र
WhatsApp